उड्दा उड्दै यस्तो भइयो, मन्त्री पद त स्वात्तै गइगो...

कहिले यता त कहिले उता। मन्त्री नहुँदाको पीडा बुझिदेवस् कसले? त्यसैले कहिले प्रतिगमन मुर्दावाद। कहिले त्यही प्रतिगमन जिन्दावाद! जे गर जसो गर, जतासुकै लैजाउ - कुर्सी चाहिँ चाहिएकै हो! के सम्म गरिएन यसका लागि? पार्टी भर्सेलामा जाँदा पनि साथ दिएकै हो। लामो समय मन्त्री नहुँदाको पीडा कम थियो? त्यही झोकमा…