भ्रष्टाचारमुक्त नगर बनाउने अभियानमा छौँ

पूर्वी मोरङको उर्लाबारी नगरपालिकाका स्थानीय तह संस्थागत स्वमूल्याङ्कन (लिजा) मा ८५.५ अङ्क प्राप्त गर्ने मोरङको एक मात्र नगरपालिका हो । त्यस्तै स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (फ्रा) मा ८४.४ अङ्क प्राप्त गरेर कोशी प्रदेशमा सुशा

सम्बन्धित सामग्री

अधिकारको उच्चतम् उपभोग गरौं, भ्रष्टाचारमुक्त अभियानमा लागौं : प्रचण्ड

३ असोज, काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संविधानले दिएका अधिकारको उच्चतम उभोग गर्दै भ्रष्टाचारमुक्त अभियानमा लाग्न आह्वान गरेका छन् । संविधान दिवसको अवसरमा शुभकामना संदेश दिंदै प्रचण्डले भनेका छन्, 'जनताले प्राप्त गरेका …

‘भ्रष्टाचारमुक्त अभियानमा लाग्नु पर्छ’

लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले भ्रष्टाचारमुक्त प्रदेश बनाउने अभियानमा लाग्न सबैलाई आग्रह गर्नुभएको छ । प्रमुख शेरचनले नेपालमा अहिले पनि भ्रष्टाचार भइरहेको स्पष्ट भएको चर्चा गर्दै अन्तर्रास्ट्रिय निकायको अध्ययनले त्यो देखाइरहेकाले यसलाई शून्यमा लैजाने आँट सबैले गर्नुपर्ने बताउनुभयो । उहाँले प्रदेश स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा भन्नुभयो, “अहिले काम नगर्ने, पसिना नै नबगाउने बानी हाबी भयो । पहिलेको र अहिलेको तुलना गर्नै नसक्ने अवस्था छ ।”

मेयर महेश: शासक कम सेवक बढी

स्वदेशमा बसेर केही गर्न सकिने वातावरण बन्दै गएको भन्दै महेश विदेश वा सहरमा रहेका युवाहरूलाई गाउँ नै फर्किन सुझाव दिन्छन्। भ्रष्टाचारमुक्त राजनीति, दिगो सोच र युग सुहाउँदो अवधारणामा काम गर्न मन पराउने उनी मेयरको कार्यकाल सकिँदासम्म पाँचखाल नगरलाई नेपालकै उत्कृष्ट बनाउने अभियानमा जुटेका छन्।