प्रेमजालमा फसाएर व्यापारी अपहरण गरी हत्या गर्ने युवती पक्राउ

दाङ। व्यापारीलाई प्रेमजालमा फसाएर अपहरण गरी हत्या गर्ने युवती पक्राउ परेकी छिन् । तुलसीपुरका व्यापारी राजकुमार श्रेष्ठको अपहरण र हत्यामा…

सम्बन्धित सामग्री

६ वर्षीया बालिका हत्याको अभियोगमा १९ वर्षीया युवती पक्राउ

रसुवा – ६ वर्षकी बालिकाको हत्या गरेको अभियोगमा नुवाकोटको किस्पाङ गाउँपालिका–५ की १९ वर्षकी सपना तामाङ पक्राउ परेकी छिन् । रसुवाको कालिका गाउँपालिका–१ फैलिगाङ कि बालिका सुमिना तामाङको अपहरण गरेर हत्या गरेको तामाङमाथि आरोप लागेको छ । आइतबारदेखि हराइरहेकी बालिकाको हिजो दिउँसो शव भेटिएको थियो । आ...