राज्यको ध्यान विद्युत् उत्पादनमा नजाँदा पाँच वर्षअघि मुलुक चरम ऊर्जा संकटमा थियो । अब बिजुली उत्पादन वृद्धि भएसँगै खपत गराउने चिन्ता बढेको छ । गतवर्ष २ सय मेगावाट बिजुली खेर गएको थियो भने यसवर्ष पाँच सय मेगावाट पुग्यो र आगामी वर्ष एक हजार मेगावाट बिजुली खेर जाँदैछ । तथापि हिउँदयाममा भने अझै ६ वर्षसम्म आयात गर्नैपर्ने बा…