भारतीय दूतावासमा आफैंलाई गोली हानेका सुरक्षाकर्मीको मृत्यु

काठमाडौं : नेपालस्थित भारतीय दूतावासमा सोमबार गोली चलेको छ।दूतावासका सुुरक्षामा खटिएका एक व्यक्तिले आफैंलाई गोली हानेका प्रहरीले जनाकारी दिएको छ। मृत्यु हुनेमा भारतीय सुरक्षाकर्मी ३२ वर्षका दीपक सिंह रहेको बताइएको छ।प्रहरी स्रोतका अनुसार विहान साढे ९ बजेतिर गोली हानेका सिंहको घटनास्थलमै मृत्यु भएको थियो। उनको शव पोष्टमार्टमका लागि  त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ।घटनाको भारतीय पक्षले नै अनुसन्धान गर्ने बताएको प्रहरी स्रोतले जनाएको छ। उनले आत्महत्या गर्नुको कारणबारे अनुसन्धान

सम्बन्धित सामग्री

भारतीय दूतावास भित्र सुरक्षाकर्मीले आफैलाई गोली हानी गरे हात्महत्या

काठमाडौं । काठमाडौंको लैनचौरस्थित भारतीय दूतावास भित्र एक जना सुरक्षाकर्मीले आफैलाई गोली हानी हात्महत्या गरेका छन् । दूतावास स्रोतका अनुसार ३२ वर्षीय दिपक सिंह नाम गरेका ती भारतीय सुरक्षाकर्मीले दूतावास परिसर भित्र हात्महत्या गरेका हुन् । उनले आफूले बोकेको इन्सास राइफलले आफैलाई गोली हानेका थिए । उनको घटनास्थलमै मृत्यु भएको थियो । स्रोतका अनुसार उनको […] The post भारतीय दूतावास भित्र सुरक्षाकर्मीले आफैलाई गोली हानी गरे हात्महत्या appeared first on राजधानी राष्ट्रिय दैनिक.

भारतीय दूतावासमा सुरक्षाकर्मीद्वारा गोली हानी आत्महत्या

काठमाडौँ- काठमाडौँको लैनचौरस्थित भारतीय दूतावास भित्र एक जना सुरक्षाकर्मीले आफैँलाई गोली हानी आत्महत्या गरेका छन् । दूतावास स्रोतका अनुसार ३२ वर्षीय दीपक सिंह नाम गरेका ती भारतीय सुरक्षाकर्मीले दूतावास परिसर भित्र आत्महत्या गरेका हुन् । उनले आफूले बोकेको इन्सास राइफलले आफैलाई गोली हानेका थिए । उनको घटनास्थलमै मृत्यु भएको थियो । स्रोतका अनुसार उनको शव […]

भारतीय दूतावासका सुरक्षाकर्मीले आफैलाई गोली हानेर आत्महत्या गरे

काठमाडौं । काठगमाडौंको लैनचौरस्थित भारतीय दूतावास भित्र एक जना सुरक्षाकर्मीले आफैलाई गोली हानी आत्महत्या गरेका छन् । दूतावास स्रोतका अनुसार ३२ वर्षीय दिपक सिंह नाम गरेका ती भारतीय सुरक्षाकर्मीले दूतावास परिसर भित्र हात्महत्या गरेका हुन् । उनले आफूले बोकेको इन्सास राइफलले आफैलाई गोली हानेका थिए । उनको घटनास्थलमै मृत्यु भएको थियो । स्रोतका अनुसार उनको […]