पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढेको छ। नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो । निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटरमा २ २ रुपैयाँ बृद्धि गरेको हो । यो निर्णय मंगलबारबाट १२ बजेबाट लागू हुने आयल निगमले जनाएको छ। पेट्रोलको मुल्य प्रतिलिटर १ सय २ बाट १ सय…