गगन र रामकुमारीभन्दा पनि नयाँ पुस्ता चाहिन्छ अब

नेपाल यस्तो देश हो, जहाँ व्यवस्था फेरिन्छ, तर शासक भने फेरिँदैनन् । पचास वर्षमा शासन कागजी रूपमा धेरै बदलिइसक्यो, तर पचासौँ वर्षदेखि पद ओगटेकाहरू अझै कुर्सी छोड्दैनन् ।  पार्टीमा महाधिवेशन हुँदैन । भए पनि तिनै पात्र फेरि चुनिन्छन् । चुनावबाट पनि तिनै पात्र निर्वाचित भएर आउँछन् । निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष हो । तर हाम्…