बालविवाह रोक्न विद्यार्थी र अभिभावकलाई सँगै कक्षा

जाजरकोट : बालविवाह नरोकिएपछि जिल्लाका विद्यालयमा बालविवाह न्यूनीकरणका लागि कक्षा सञ्चालन गर्न थालिएको छ। बालविवाह गर्नेको दर बढेपछि यहाँका स्थानीय सरकारले विशेष कार्ययोजना बनाइ कक्षामा पढाउन थालिएको हो। अहिले जिल्लाका नलगाड नगरपालिका , छेडागाड नगरपालिका र शिवालय गाउँपालिकाका विद्यालयहरूमा कक्षा सञ्चालन गरिएको छ।...

सम्बन्धित सामग्री

महाभारत पारी बालविवाह रोक्न निरन्तर अभियान

–राजकुमार पराजुली/पछिल्लो समय काभ्रेपलाञ्चोकको दक्षिणी क्षेत्रअन्तर्गत महाभारत र खानीखोला गाउँपालिकामा बालविवाह रोक्न निरन्तर चेतनामूलक अभियान जारी राखिएको छ । ती दुवै गाउँपालिकाका माध्यमिकस्तरका विद्यार्थी स्कुले उमेरमै विवाह गर्न थालेपछि गाउँस्तरमा अभियान थालिएको हो । विशेषगरी ८, ९ र १० कक्षामा अध्ययनरत विद्यार्थीले बालविवाह गर्ने गरेको विद्यालयका शिक्षक बताउँछन् । “गत शैक्षिक सत्रमा कक्षा १० मा […]