पेट्रोल पम्पलाई ‘रिफ्रेस्मेन्ट सेन्टर’ बनाउन अर्थसचिवको आग्रह

काठमाडौँ– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मसासिनीले पेट्रोल पम्पलाई ‘रिफ्रेस्मेन्ट सेन्टर’ का रुपमा स्थापित गर्न आग्रह गरेका छन् । नेपाल आयल निगम सञ्चालक समितिका अध्यक्ष समेत रहेका मरासिनीले भने, ‘विकसित देशमा पेट्रोल पम्प रिफ्रेसमेन्ट सेन्टरका रुपमा रहेको पाइन्छ, नेपालका पेट्रोल पम्पलाई सोही रुपमा विकास गर्न सक्नुपर्छ ।’ आज नेपाल आयल निगमले ५३औंँ वार्षिकोत्सवको […]