भगिरथ चलाउनेको तीज गीत 'मायाले त होला' सार्वजनिक (भिडियो)

लोक तथा दोहोरी गायक भगिरथ चलाउनेको तीज गीत ‘मायाले त होला’ सार्वजनिक भएको छ ।

सम्बन्धित सामग्री

संस्कृति संरक्षण गर्न मौलिक तीज गीत प्रतियोगिता

पछिल्ला वर्षमा तीज गीतमा परम्परागत संस्कृति हराउँदै जान थालेपछि स्याङ्जाको भिरकोट नगरपालिकाले एक अभियानको थालनी गरेको छ।तीज गीतमा मौलिकता हराउँदै जान थालेपछि नगरपालिकाले परम्परागत संस्कृति जोगाउन भन्दै शिक्षा, स्वास्थ्य र विकासलाई जोडेर ‘मौलिक तीज गीत प्र...

तीज गीत ‘सुको छैन गोजीमा’ सार्वजनिक

काठमाडौं । गायक तथा संगीतकार देवबहादुर साहनीले तीज गीत ‘सुको छैन गोजीमा’ सार्वजनिक गरेका छन् । उक्त गीतमा देवबहादुर सहनीलाई स्वरमा साथ दिएका छन् बालगायक सुप्रिम मल्ल ठकुरीले ।  सुको छैन गोजीमा शब्द सृजना र संगीत पनि देवबहादुरकै छ । नेपाली नारीहरुको महान पर्व हरितालिका तीजलाई लक्षित गरेर उनले सो गीत बजारमा ल्याएका हुन् ।  […] The post तीज गीत ‘सुको छैन गोजीमा’ सार्वजनिक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

यस्तो छ जमुना रानाको तीज गीत ‘हेरेको होइन र?’

काठमाडौं-गायिका जमुना रानाले ‘हेरेको होइन र ?’बोलको तीज गीत ल्याएकी छन्। गीत सुजन म्युजिक युट्युब च्यानलबाट सार्वजनिक भएको हो । गीतमा राना, कुमार थापा, राम परियार, गुल्मेली जमुनाको स्वर रहेको छ। हुम गैरेको शब्द रहेको गीतलाई जमुनाले नै संगीत भरेकी हुन्। गीतलाई उनकै छोरा सुजनले रेकर्ड गरेका हुन् । गीतको भिडियोमा गायिका राना, गुल्मेली जमुना, […]

कलाकारलाई तीज गीत निर्माणको चटारो

काठमाडौं । गायिका राधिका हमाल सोमबार अनामनगरको एक स्टुडियोमा तीज गीत रेकर्ड गराउँदै थिइन् । उनले पाँच गीत रेकर्ड गराइन् भने अन्य केही पनि तयारीमा छन् । विगतको एक सिजनमा ५३-५४ गीत रेकर्ड गराएकी उनी अहिले मुश्किलले हातको औंलामा गन्न सकिने संख्यामा गीत रेकर्ड गराउँदै छिन् । मोडल तथा कोरियोग्राफर शंकर बिसीलाई म्युजिक भिडियो छायांकनका […]

यी हुन् यस वर्ष युट्युबमा सर्वाधिक हेरिएका तीज गीत

काठमाडौं : हरेक वर्ष तीजको अवसर पारेर सयौँ गीत बजारमा आउने गर्छन्। यस वर्ष पनि केही नयाँ र केही पुराना सर्जकहरूका तीज गीत बजारमा आए। जसमा केही गीत चले भने केही ओझेलमा परे। यहाँ युट्युब भ्युजका आधारमा यस वर्ष सबैभन्दा धेरै हेरिएका, सुनिएका शीर्ष ५ गीतका बारेमा उल्लेख गरिएको छ। झम झम झमकनायस वर्ष सार्वजनिक भएकामध्ये सर्वाधिक हेरिएको तीज गीत हो 'झम झम झमकना'। बमबहादुर गाहा मगरको शब्द तथा भगीरथ चलाउनेको संगीत रहेको गीतमा संगीतकार चलाउने र सुनीता बुढा क्षेत्रीको आवाज

के तीज गीत भनिएका सबै गीत तीज गीत हुन्?

कतिन्जेल बस्ने हामी यो समाजको दास भइहामी पनि मानिस हौँ अधिकार खोइयो समाजको कस्तो चलन चेली मात्रै हेपिनेपुरुषले जे गरे नि राम्रो देखिनेअरू देशका नारीले कति विकास गरेकाहामी मात्रै चेली किन पछि परेकाचन्द्रमामा पुगेर फर्किसके नारीलेहामीलाई कहिले छोडेन है घाँसको भारीलेहरिदेवी कोइरालाको शब्द, संगीत तथा स्वर रहेको यो तीज गीत २१ वर्षअघिको हो। कति बसाैँ नारी हामी बाेलकाे याे गीत रेडियो, टेलिभिजनमा मात्र बजेन, घाँस दाउरा गर्न हिँड्ने महिलाहरूको आवाजमा भीरपाखाले पनि याे गीत सुने। उक्त गीतमा नारी वेदना, विद

शान्तिश्री र सारिकाको स्वर रहेको तीज गीत ‘छम्म छम्म नाचौँ न’ सार्वजनिक

हिन्दू महिलाहरूको महान् पर्व तीजलाई लक्षित गर्दै यस वर्षका तीज गीत सार्वजनिक हुने क्रममा छन् । यही मेसोमा नारायण रिजालको निर्देशन रहेको तीज गीत ‘छम्म छम्म नाचौँ न’ सार्वजनिक भएको छ । सञ्चारकर्मी गीता अधिकारीको शब्द, शान्तिश्री परियार र सारिका घिमिरेको स्वर, योगेशकाजीको संगीत तथा एरेञ्ज गीतमा छ । गीतको भिडियोमा सात दिदीबहिनीको कथा बुनिएको छ । रोशन बुढाथोकीको कोरियोग्राफ रहेको भिडियोमा रश्मी भट्ट, सारिका घिमिरे, रेनुका रिजाल, सुस्मिता लामा, संगीता श्रेष्ठ, आरती थापा मगर, सुस्मिता

छाउन थाले तीज गीत

बागलुङ, ३ साउन । दश दिनमै ३० लाख बढी ‘भ्युज’ बटुल्दै तीज गीत ‘झमझम झम्काना’ युट्युब ‘ट्रेन्डिङ’को शीर्षस्थानमा कायम छ । म्युजिक भिडियोले ६६ हजार लाइक पाएको छ भने छ हजार बढीले गीतमाथि टिप्पणी गरेका छन् । भगिरथ चलाउने र सुनिता बुढा क्षेत्रीले स्वर दिएको उक्त गीत दर्शक÷स्रोताको रुचाइमा परेको हो । बमबहादुर गाहा मगरको […]

रचनाको तीज गीत ‘हे शिव भोला’ सार्वजनिक

पछिल्लो समय चर्चामा रहेकी गायिका रचना रिमालले  तीज गीत ल्याएकी छन् । उनले ‘हे शिव भोला’ बोलको तीज गीत सार्वजनिक गरेकी हुन् । क्लासिकल शैलीमा तयार गीतमा शब्द, संगीत बाबुल गिरीको छ ।गीतको म्युजिक भिडियोमा भने तिर्सना बुढाथोकी, रजिना केसी र यम पटेलको अभिनय देख्न सकिन्छ । अमेरिकाको विभिन्न स्थानमा छायांकन भएको गीतको भिडियो आरजे एसआइले निर्देशन गरेका हुन् । भिडियोको निर्माण सबि डियरले गरेको छ ।

‘जिन्दगी यस्तै नै रहेछ’ तीज गीत सार्वजनिक

‘जिन्दगी यस्तै नै रहेछ’ बोलको तीज गीत सार्वजनिक भएको छ । नजिकिँदै गरेको तीजलाई लक्षित गरेर निर्माण गरिएको गीतमा सुरक्षा सेन्चुरी र अजय कार्कीको स्वर रहेको छ । सेन्चुरी रियालिटी...