श्रद्धाको फिगर मन पर्छ : पुष्प

फेसन वार्ता अभिनेता पुष्प खड्का र अभिनेत्री श्रद्धा क्षेत्रीको जोडीलाई आजबाट प्रदर्शनमा आउने फिल्म कृष्णलीलामा देख्न पाइनेछ । यस फिल्ममा पुष्पले अटिजमपीडित युवा र श्रद्धाले महत्वाकांक्षी युवतीको भूमिका निर्वाह गरेका छन् । फिल्मको ट्रेलर...