सहमतिविपरीत औद्योगिक ग्राम शिलान्यासविरुद्ध महिला उद्यमी महासंघद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २७ मंसिरमा शिलान्यास गरेको ‘महिला उद्यमी हरित औद्योगिक ग्राम’ विवादमा परेको छ।महिला उद्यमीहरूको छाता संगठन महिला उद्यमी महासंघले प्रधानमन्त्री प्रचण्डलाई ध्यानाकर्षणपत्र बुझाएर विरोध जनाएको छ।२०७६ सालको सम्झौताविपरीत महासंघलाई जानकारीसमेत नदिई महिला औद्योगिक ग्रामको शिलान्यास भएको महासंघको दाबी छ। महासंघले ध्यानाकर्षण पत्रमा भनेको छ, ‘२० भदौ २०७६ मा पाँचखालमा महिला उद्यमी हरित औद्योगिक ग्राम बनाउनका लागि महिला उद्यमी महासंघ