निजामति कर्मचारी युनियनको महाधिवेशनको तयारी पूरा, तोकिएकै समयमा गर्नुपर्ने बैधानिक वाध्यता

नेपाल निजामति कर्मचारी युनियनको आठौं महाधिवेशनको सम्पूर्ण तयारी सकिएको छ । माघको ८ देखि १० गतेसम्म काठमाडौंमा हुने आठौ महाधिवेशनको सम्पूर्ण तयारी सकिएको युनियनले जनाएको छ ।