थापाथली पुलबाट हामफालेकी महिलाको ट्रमामा उपचार हुँदै

काठमाडौँ – काठमाडौँको थापाथलीस्थित बागमती पुलबाट हाम फालेर आत्महत्या प्रयास गरेकी महिलालाई प्रहरीले उद्धार गरी अस्पताल पठाएको छ। उनको अहिले राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको महानगरीय प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए। ती महिलाले शनिबार अपराह्न करिब सवा ४ बजे बागमतीमा हाम फालेकी थिइन्। सिंहदरबार प्रहरीले उनको उद्धार गरी अस्पताल पठाएको एसपी मैनालीले […]