‘गदर २’को ट्रेलर रिलिज गर्दै सनी देओलले भने : भारत-पाकिस्तानबीच द्वन्द्व हुनु हुँदैन

काठमाडौं । कुनैबेलाको चर्चित भारतीय फिल्म ‘गदर’को दोस्रो श्रृंखलाको ट्रेलर बिहीवार सार्वजनिक भएको छ । मुम्बईमा आयोजित पत्रकार सम्मेलनमा फिल्म स्टारहरु सन्नी देओल, अमिषा पटेल, उत्कर्ष शर्मा उपस्थित रहे । अनिल शर्मा निर्देशित यो फिल्म सन् २००१ मा रिलिज भएको ‘गदर : एक प्रेम कथा’को सिक्वेल हो । त्यतिबेला भारतसहित नेपालमा पनि यसले राम्रै कमाइ […]