काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौं महानगरपालिका–१७, खुसिबुमा ०७८ कात्तिक १ सोमबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ। शाखाको सुरुवातसँगै बैंकको शाखा संख्या २ सय ८१ पुगेको छ।यसैगरि बैंकले आजैबाट मोरङ जिल्लाको सुनबर्षी नगरपालिका–२, अमरदहमा नयाँ एक्सटेन्सन काउन्टर पनि सञ्चालनमा ल्याएको छ।नयाँ एक्सटेन्सन काउन्टरको सुरुवातसँगै बैंकको एक्सटेन्सन काउन्टर संख्या (राजश्व संकलन काउन्टरसहित) ४८ पुगेको छ। यस अमरदह एक्सटेन्सन काउन्टर डाँगीहाट शाखाअन्तर्गत रहने छ।‘सबैका