एनआरएनएको १० औँ महाधिवेशन सम्पन्न, १४ बुँदे घोषणापत्र जारी

ललितपुर– गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औँ महाधिवेशन सम्पन्न भएको छ । महाधिवेशनले १४ बुँदे घोषणापत्र पनि जारी गरेको छ ।   एनआरएनएको घोषणा पत्र–२०२२ “गैरआवासीय नेपाली संघको प्रतिबद्धता : समृद्ध राष्ट्र निर्माणमा एकता” भन्ने मूल नारा सहित सम्पन्न दशौं गैरआवासीय नेपाली विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनलाई सभ्य र भब्य रुपमा सफल पार्न आफ्नो […]