दक्षिण एशियामा कसरी नयाँ बाघ बनेर उदाउँदै छ बंगलादेश

बंगलादेशभन्दा पाकिस्तान पाँच गुणा ठूलो छ तर उसँग बंगलादेशको तुलनामा विदेशी मुद्राको सञ्चिति करिब पाँच गुणा थोरै छ। पाकिस्तानसँग जम्मा ८ अर्ब अमेरिकी डलर बराबरको विदेशी मुद्रा सञ्चिति छ। जबकि बंगलादेशसँग करिब ३५ अर्ब अमेरिकी डलर बराबरको विदेशी मुद्रा छ। त्यसैगरी बंगलादेशको आर्थिक वृद्धिदर नै करिब ८ प्रतिशत छ।

सम्बन्धित सामग्री

बाघ पाइने मुलुकको दोस्रो सम्मेलन दुई सातापछि रसियामा

ललितपुर : बाघ पाइने विश्वका १३ वटा देशको दोस्रो सम्मेलन दुई सातापछि रसियामा हुँदैछ।बाघ पाइने मुलुकका मन्त्री सम्मीलित बैठक रसियाको सेन्ट पिटर्सबर्गमा हुन लागेको हो। रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले भ्लादिभोस्तोकमा भदौ २० (सेप्टेम्बर ५) का लागि सम्मेलनका लागी आह्वान गरेका छन्। सम्मेलनका लागि सबै देशका वन र वातावरण हेर्ने मन्त्रीलाई आमन्त्रण गरिएको छ। बाघ पाइने देशहरुमा नेपालसहित भारत , बंगलादेश, भुटान, कम्बोडिया, चीन, इण्डोनेसिया, लाओस, मलेसिया, म्यानमार, रुस, थाइल्यान्