२५ हजार कर बुझाउन ६० हजार खर्च, राजश्वका कर्मचारीबाटै ब्यवसायीलाई कर छल्न प्रेरित :: BIZMANDU.COM

बाजुरा। कर असुली नीति प्रभावकारी नहुँदा कतिपय व्यवसायीले कर छल्ने गरेका छन्। आर्थिक रुपमा कमजोर भएकाले साना व्यवसायी कर

सम्बन्धित सामग्री

बाजुराको दुःखः २५ हजार कर बुझाउन ६० हजार खर्च

१४ पुस, बाजुरा । कर असुली नीति प्रभावकारी नहुँदा कतिपय व्यवसायीले कर छल्ने गरेका छन् । आर्थिक रुपमा कमजोर भएकाले साना व्यवसायी कर तिर्न नसक्ने अवस्थामा छन् । बाजुरामा विभिन्न व्यापार गर्दै आएका सयौँ व्यवसायीले सरकारका कारण कर तिर्न नसकेको गुनासो गरेका छन् । कर बुझाउन चाहनेले समेत कर तिर्न सकेका …