काठमाडौँ । विषालु च्याउ खाँदा बैतडीमा पाँच जना बिरामी परेका छन्। मेलौली नगरपालिका-५ खलीगाडमा एकै घरका उनीहरू बिरामी परेका हुन्। बिरामी पर्नेमा १४ वर्षीया सुनिता जोशी, १२ वर्षीया सविता जोशी, १० वर्षीय किरन जोशी, आठ वर्षीया सोनिया जोशी र चार वर्षीया दिव्या जोशी छन्। उनीहरूको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचार भइरहेको निमित्त प्रमुख जनस्वास्थ्य […]