भारतले सफलतापूर्वक परीक्षण गर्‍यो अग्नि प्राइम क्षेप्यास्त्र

भारतले अग्नि शृंखलाको नयाँ क्षेप्यास्त्र अग्नि प्राइमको सोमवार सफल परीक्षण गरेको सरकारी स्रोतहरूले बताएको भनी भारतीय समाचार संस्था एएनआईले खबर दिएको छ ।  ‘उडिसाको तटबाट केही पर जलक्षेत्रमा स्थानीय समयअनुसार आज बिहान १०ः५५ मा भारतले अग्नि प्राइम नामक नयाँ क्षेप्यास्त्र परीक्षण गरेको छ । नयाँ क्षेप्यास्त्र आणविक क्षमतासहितको छ र यसको प्रक्षेपणमा कुनै बाधाव्यवधान आएन,’ स्रोतहरूले बताए ।  डिफेन्स रिसर्च यान्ड डिभेलोपमेन्ट अर्गनाइजेसनका अधिकारीहरूले अग्नि क्षेप्यास्त्रको वर्गमा अग्नि प्राइम विकसित संस्...

सम्बन्धित सामग्री

भारतीय सीमामा चीनको सैन्य परीक्षण र अत्याधुनिक हतियार प्रदर्शन

चीनले भारतसँगको सीमानजिकै अत्याधुनिक हतियार प्रदर्शन र  सैन्य परीक्षण गरेको छ । चिनियाँ सेनाले उचाइमा प्रयोग हुने हतियारसहित आईतबार सैन्य परीक्षण गरेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । चीनको टेलिभिजनले सार्वजनिक गरेको एउटा भिडियो फुटेजमा सिन्जियाङका लडाकुले काराकोरम पहाडमा पाँच हजार २०० मिटरको उचाईमा सैन्य परीक्षण गरेको हो ।जनमुक्ति सेनाले राइफल, रिमोट कन्ट्रोल प्रणालीमा चल्ने गाडी, मोटार्स, ग्रिनेड, लन्चर, एन्टी ट्यांक मिसाइललगायतका हयितार परीक्षण गरेको हो । चीनले आफ्ना सेनालाई उचाइमा ह

भारतद्वारा नयाँ क्षेप्यास्त्र परीक्षण

११ कात्तिक, काठमाडौं । भारतले परमाणु शक्ति सम्पन्न अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र सफलतापूर्वक परीक्षण गरेको छ । ओडिसास्थित डा.एपीजे अब्दुल कलाम टापूमा अग्नि-५ नामक अन्तरमहादेशीय क्षेप्यास्त्र परीक्षण गरिएको भारतीय समाचार माध्यमले जनाएका छन् । बुधबार परीक्षण गरिएको ब्यालेष्टिक क क्षेप्यास्त्रले ५ हजार किलोमिटर परसम्म मार हान्न सक्ने समाचारमा उल्लेख छ । भारत सरकारले एक विज्ञप्ति जारी […]

गौतमबुद्ध विमानस्थलमा परीक्षण उडान गर्न भारतीय निकायमा प्रस्ताव

१३ भदौ, काठमाडौं । भौतिक पूर्वाधार निर्माण करिब सम्पन्न भई परीक्षणको तयारीमा रहेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान गर्न नेपालले ‘एयरपोर्ट अथोरिटी अफ इण्डिया’लाई प्रस्ताव गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार उड्डयन उपकरण तथा उडान विधिको चेकजाँच तथा परीक्षणका लागि विशेष उडान गर्नुपर्ने हुन्छ । यो उडान गर्ने जहाजमा परीक्षण गर्ने उपकरणहरु […]

पहिलो भारतीय विमानवाहक युद्धपोतको परीक्षण शुरू

इन्डियन न्युज च्यानल । बुधबार भारतको पहिलो स्वदेशी विमानवाहक (आईएसी) युद्धपोत ‘विक्रान्त’को समुद्री परीक्षण शुरू गरिएको छ । सन् १९७१ को भारत–पाकिस्तान युद्धको विजय महोत्सवको ५०औं वर्षगाँठको उपलक्ष्यमा यस विमानको परीक्षण हुन लागिएको हो । भारतीय नौसेनाले एक ट्विटमा भनेको छ– ‘सन् १९७१ को भारत–पाकिस्तान युद्धको विजय महोत्सवको ५०औं वर्षगाँठको समय पारेर यस विमानको परीक्षण […]

जनकपुर–जयनगररेलवे ट्र्याक परीक्षण सफल

काठमाडौं, साउन ४ । ३५ किलोमीटर लामो जनकपुर–जयनगरको रेलवे ट्र्याक तथा गति (स्पीड) परीक्षण सफल भएको छ । नेपाल–भारत सीमावर्ती क्षेत्रको उक्त रूटमा रेल सञ्चालनका लागि आइतवार गरिएको रेलवे ट्र्याकको संरचनाका साथै स्पीड परीक्षण सफल भएसँगै नेपालले गत असोज २ गते खरीद गरी पार्किङमा राखेका दुईओटा रेल सञ्चालनका लागि बाटो खुलेको छ । यद्यपि नियमित […]

जनकपुर–जयनगर रेल्वे ट्रयाकको गति परीक्षण सम्पन्न

देश कै एक मात्र बहुप्रतिक्षित जनकपुर–जयनगर रेल्वे ट्रयाकको आज गति परीक्षण र सर्टिफिकेशन गर्ने कार्य सम्पन्न गरिएको छ । जयनगरबाट आएको भारतीय रेल्वेले जनकपुरधामको कुर्थास्थित मुख्य स्टेशनसम्म स्पिड परीक्षण र सर्टिफिकेशन गर्ने कार्य गरेको हो । भारतीय कोकर्ण कम्पनीका प्रतिनिधि तथा नेपालका महाप्रबन्धक गुरु भट्टराईद्वारा संयुक्त रुपमा निरीक्षण पश्चात जनकपुरधामको कुर्था रेल्वे स्टेशनमा पूजा गरिएको थियो । स्पिड परीक्षणसम्बन्धी जानकारी दिँदै महाप्रबन्धक भट्टराईले भारतीय डव्लु डि एम थ्रीडी नामक

भारतीय रेल ल्याएर जनकपुर-जयनगर रेल्वे ट्रयाकको परीक्षण

३ साउन, जनकपुरधाम । लिक बनाएको दुई वर्षपछि जनकपुर-जयनगर रेल्वे खण्डको ट्रयाकको परीक्षण गरिएको छ । आफ्नो रेल हुँदाहुँदै भारतीय रेल ल्याएर ट्रयाकको परीक्षण गरिएको हो । आइतबार भारतको जयनगरदेखि धनुषाको कुर्थासम्मको ३४ किलोमिटर रुटमा भारतीय रेल ल्याएर ट्रयाकको परीक्षण गरिएको छ । नेपालले गत वर्ष खरीद गरेर ल्याएको रेलले नै ट्रयाक परीक्षण गर्ने बताइएको […]

भारतले नेपालीसँग अनिवार्य कोरोना रिपोर्ट माग्छ, तर नेपालमा परीक्षण रोकियो

बैतडी : रोजगारीका लागि भारत जाने नागरिकको पिसिआर र एन्टिजेन परीक्षण तत्कालका लागि रोकिएको छ। झुलाघाट नाकाबाट भारतका विभिन्न सहरमा रोजगारीमा जानेहरूको नेपालतर्फ कोरोना परीक्षण रोकिएको हो।अत्यावश्यक कामका लागि भारत जाने नागरिकको मात्रै कोरोना परीक्षण गर्न थालिएको बैतडी अस्पतालका प्रमुख डाक्टर वसन्तराज जोशीले जानकारी दिए। उनले भने, ‘लक्षण देखिएकाहरूको मात्रै परीक्षण भइरहेको छ, जिल्ला प्रशासनको आदेशअनुसार अत्यावश्यकबाहेक भारत जानेहरूको कोभिड–१९ को परीक्षण रोकिएको हो।’किट

भारतमा २८ हात्तीको कोरोना परीक्षण

भारतमा २८ ओटा हात्तीको कोरोनाभाइरसको परीक्षण गरिएको छ । जनावरहरूलाई पनि कोरोनाभाइरसको सङ्क्रमण भएको हुन सक्ने आशंकामा मंगलबार उनीहरुको कोरोना परीक्षण गरिएको हो । दक्षिण भारतको तमिलनाडू प्रदेशमा पर्ने चेन्नईमा रहेको मुडुमालै टाइगर रिसोर्टमा रहेका २८ हात्तीको कोरोना परीक्षण गरिएको अधिकारीहरुले जनाएका छन् ।परीक्षणका लागि निकालिएको उनीहरुको स्वाब उत्तर प्रदेश अन्तर्गतको भारतीय भेटेनरी अनुसन्धान संस्थामा पठाइएको जनाइएको छ ।  परीक्षणको नतिजा केही दिनमा आउने अपेक्षा गरिएको पनि अधिकारीहरुले जानकारी