प्रदेश ५ मा राजपा र फोरमको अस्तित्व संकटमा !

१६ मंसिर, काठमाडौं । प्रदेश नम्बर २ मा कांग्रेस र वाम गठबन्धनसँग कडा प्रतिस्पर्धामा रहेको मधेसी गठबन्धनलाई प्रदेश नम्बर ५ मा भने अस्तित्व जोगाउन हम्मेहम्मे परेको छ । प्रदेश ५ मा प्रतिनिधिसभाका २६ सिट छन्, जसमध्ये मधेसका पाँच जिल्ला बाँके (३), बर्दिया (२), दाङ (३), कपिलबस्तु (३), रुपन्देही (५), नवलपरासी (२) …