पौडेल समूहले माग्यो ३ मन्त्री, देउवाले भने : २ भन्दा दिन सक्दिन

२० असोज, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले वर्तमान मन्त्रिपरिषदमा आफ्नो पक्षका तीन जना मन्त्री हुनुपर्ने माग गरेको छ । तर प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले दुई जना मात्र मन्त्री दिन सकिने बताएका छन् । पार्टी क्रियाशील सदस्यता र मन्त्री भागवण्डाबारे छलफल गर्न पौडेल समूहका नेताहरु बालुवाटार पुगेका थिए […]