मन्त्रिपरिषदका निर्णय : फेरि विद्यालय भर्नादेखि दरबन्दी स्वीकृतसम्म

काठमाडौं : सरकारले विद्यालय भर्ना अभियान दोस्रो पटक सुरु गरेको छ। आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले गएको वैशाखमा सञ्चालन गरिएको विद्यालय भर्ना अभियानबाट पनि विद्यालयमा आउन नसकेका बालबालिकालाई पुनः विद्यालयमा ल्याउन भर्ना अभियान शुरु गर्ने निर्णय गरिएको सञ्चार तथा स...