सहकारी छानबिन समितिले लियो रवि लामिछानेसँग बयान

काठमाडौँ- सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले रास्वपाका सभापति रवि लामिछानेसँग बयान लिएको छ । सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले तत्कालीन गोरखा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशकको हैसियतले लामिछानेलाई बयानका लागि बोलाएको हो । गोर्खा मिडियामा विभिन्न सहकारीबाट गैरकानुनी रूपमा बचतक...