काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले शपथग्रहणमा देश शब्द उच्चारण गर्न छुटाएको भन्दै पुनः शपथ लिन आग्रह गरेका छन्।
प्रधानमन्त्री ओलीले नियतवश देश शब्द उच्चारण गर्न नछुटाए पनि अभिलेखका लागि शपथ सच्याउन थापाको सुझाव छ। अमेरिकी पूर्व राष्ट्रपति बाराक ओवामाको उदाहरण दिँदै थापाले प्रधानमन्त्रीको