प्रचण्डको पुत्र वियोगमा माधव नेपालको मल्हम

पुत्र वियोगपछि निकै ठूलो पीडामा डुबेका प्रचण्ड परिवार बिस्तारै असहजबाट सहज अवस्थातिर फर्किने प्रयासमा लागेका छन् । ३६ वर्षको अल्पायूमै आफ्नो एक मात्र छोरा प्रकाश दाहालको असामयिक निधनपछि निकै पीडामा डुवेका बुबा प्रचण्ड र आमा सिता दाहाल मंगलबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा नाति–नातिनासँग मन बहला