एमालेको माग संसदबाट समाधान हुन्न, संसद चलन दिनुको विकल्प छैन – कानुनमन्त्री बडू

काठमाडौँ – कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले एमालेले उठाइरहेको माग संसदबाट समाधान नहुने बताएका छन्। त्यसैले एमालेसँग संसद चल्न दिनुको विकल्प नभएको उनले स्पष्ट पारे। सिंहदरबारस्थित संसद सचिवालयमा शनिबार भएको राष्ट्रियसभाका नवनिर्वाचित सांसदहरुको सपथ ग्रहण कार्यक्रममा मन्त्री बडूले आफ्नो माग पूरा हुँदैन भन्ने जानकारी एमालेलाई समेत भए बताए। ‘उहाँहरुले (एमाले) उठाइरहेको माग संसदबाट समाधान हुन्न। संसदमा छलफलसमेत […]