काठमाण्डाै – सरकारले कोरोना बीमा दाबी गरेकाहरूले सहज सेवा नपाएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बीमा सम्बन्धमा जरुरी सार्वजनिक सूचना निकालेर बीमितहरू विभिन्न सङ्घ–संस्थामा दौडधुप गर्नुपर्दा अनावश्यक दुःख पाएको भन्दै दाबीका लागि प्रक्रियामा रहेका वा प्रमाणीकरण भएका बीमितहरूको विवरण सार्वजनिक रूपमा अद्यावधिक गर्न बीमा कम्पनीहरूलाई अनुरोध गरेको छ ।
यस्तै मन्त्रालयले केही प्रयोगशालाहरूले कोरोना परीक्षणको विवरण इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखामा नपठाएक...