भारत र अफगानस्तानसँग एकदिवसीय क्रिकेट शृंखला खेल्न नेपाली युवा टोली भारत जाँदै

भारत र अफगानिस्तानको युवा टोलीसँग एकदिवसीय क्रिकेट शृंखला खेल्न १९ वर्षमुनिको नेपाली क्रिकेट टोली आज लखनउ जाँदैछ । भारतीय क्रिकेट नियन्त्रण बोर्ड बीसीसीआईको निमन्त्रणामा हुन लागेको शृंखलामा भारतका टोलीसहित अफगानस्तान र नेपालले खेल्नेछन् ।  मोहमद आसिफ शेखको कप्तानीमा रहेको नेपाली टोलीमा तृतराज दास, ऋत गौतम, पवन सर्...