चिसोले धनुषामा एकको मृत्यु‚ जनजीवन प्रभावित

जनकपुरधाम :  एक सातादेखि बढ्दै गएको चिसोका कारण धनुषामा जनजीवन प्रभावित भएको  छ।चिसोका कारण कतै मानवीय क्षति भएको छ। धनुषाको जनक नन्दिनी गाउँपालिका वडा नम्बर-१ का मनोज यादवको चिसोका कारण मृत्यु भएको छ।एक सातादेखि आक्रामक बनेको चिसो र शीतलहर दिनानुदिन बढ्दै गएपछि मधेशको जनजीवन प्रभावित भएको हो।उचित बसोवास र खानपानको अभावमा चिसोका कारण विपन्नको ज्यान गइरहेको अधिकारकर्मी राजु पासमानले बताए।हरेक वर्ष चिसोको प्रभावबारे राज्य जानकार रहे पनि समयमै कुनै पनि राहतको कदम नचालेको जनकपुरधामका चन्दे

सम्बन्धित सामग्री

वर्षाको वितण्डा: दाङमा दुई बेपत्ता, एकको मृत्यु, दर्जनौँ बस्ती डुबानमा

शुक्रबार राती देखि परेको वर्षाले जिल्लाको जनजीवन प्रभावित बनेको छ। भारी वर्षाका कारण जिल्लाको देउखुरी क्षेत्रका धेरै बस्ती डुबानमा परेका छन्।

वर्षाको वितण्डा: दाङमा दुई बेपत्ता, एकको मृत्यु, दर्जनौँ बस्ती डुबानमा

शुक्रबार राती देखि परेको वर्षाले जिल्लाको जनजीवन प्रभावित बनेको छ। भारी वर्षाका कारण जिल्लाको देउखुरी क्षेत्रका धेरै बस्ती डुबानमा परेका छन्।

बाढीले बाराको जनजीवन प्रभावित, एकको मृत्यु

तीन दिनदेखिको अविरल वर्षापछि बाराको जनजीवन नराम्ररी प्रभावित भएको छ। वर्षाकै कारण शनिबार बिहान एक घर भत्किँदा सिम्रौनगढ नगरपालिका ८ कचोर्वाका रामविलास पासवानकी ४५ वर्षीया श्रीमती गहनीदेवी पासवानको मृत्यु भएको छ। वर्षाका कारण घर भत्किएपछि गहनीदेवी पुरिएर मृत्यु भएको स्थानीय स्वास्थ्यकर्मी वीरेन्द्र यादवले बताएका छन्। बाढीले महेन्द्र राजमार्गमा सवारी आवागमन अवरुद्ध भएको छ। इलाका प्रहरी…