सरकार र शिक्षक महासङ्घबीच आज पनि वार्ता हुँदै

काठमाडौं । सरकार र नेपाल शिक्षक महासंघबीच अहिले ८ बजे फेरि वार्ता हुने भएको छ । विभिन्न माग राखी यही असोज ३ गतेदेखि आन्दोलनमा रहेका शिक्षक प्रतिनिधिहरूसँग बिहीबारको वार्ता निष्कर्षविहीन भएको थियो । कानून, न्याय, तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले महाङ्घसँगको बिहीबारको छलफल सकारात्मक रहेको र शुक्रवार बिहान पुनः वार्तामा बसेर सहमति गर्ने टुङ्गो […]