अभिनेत्री दिपाशा बीसीको निधन

अभिनेत्री दिपाशा बीसीको निधन भएको छ । २८ वर्षीया बीसीको बिहीबार उपचारको क्रममा निधन भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि बीसीलाई बुधबार राति थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । बुधबार राति विष सेवन गरेकी उनको अत्यधिक विष सेवनको कारण मृत्यु भएको हो  । उनले बिरानो माया, चाल, दुलही रानी र झेली फिल्ममा अभिनय गरेकी …