काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष सन्तोषनारायण श्रेष्ठले उच्च पदस्थ कर्मचारीको जिम्मेवारी हेरफेर गरेका छन् । श्रेष्ठ अध्यक्ष बनेलगतै कर्मचारीको जिम्मेवारी हेरफेर गरेका हुन् । कार्यकारी निर्देशक विनयदेव आचार्यलाई व्यवस्थापन तथा कानून विभागमा सरुवा गरिएको छ । यसअघि आचार्य सुपरिवेक्षण विभागमा थिए । यस विभागको जिम्मेवारी कृष्णराज पोखरेलले पाएका छन् । अध्यक्ष श्रेष्ठले प्रवक्ताको […]