सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । प्रतिनिधिसभाको बैठक बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको छ । सभामुख सापकोटाले त्यसअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् ।
सभामुख अग्निप्रसाद सापकोटाले मंगलबार दिउँसो साढे दुई बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । सापकोटाको सचिवालयका अनुसार सभामुखले संसद भवनको शंकर हलमा बस्नेगरी संघीय संसद प्रतिनिधिसभा, कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरेका हुन् । मंगलबार नै प्रतिनिधिसभाको बजेट अधिवेशन सुरु हुँदैछ । प्रतिनिधि सभाको बैठक मंगलबार चार बजेका लागि बोलाइएको छ । सभामुख सापकोटाले सोमबार संघीय संसदको बजेट अधिवेशनको तयारीका सन्दर्भमा संसद भवन कक्षको अवलोकन गरेका हुन् ।
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरेका छन् ।
बैठक बुधबार बिहान साढे ११ मा संसद् भवनमा बस्ने सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।
संसद् बैठक दिउँसो १ बजे बस्दैछ । त्यसअघि समसामयिक विषयका छलफलका लागि कार्यव्यवस्था समितिको बैठक बस्न लागेको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आज...
सभामुख अग्निप्रसाद सापकोटाले आइतबार कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरेका छन् । संघीय संसद्को अधिवेशन जारी रहेको भए पनि प्रतिपक्षी नेकपा (एमाले)को लगातार अवरोधका कारण नियमित कार्यसूचीमा अगाडि बढ्न नसकिरहेको बेला सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् ।सभामुख सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपानेका अनुसार आइतबार बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा कार्यव्यवस्था […]