नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले खाद्यान्न, तरकारी र फलफूलको आयात ३० प्रतिशतभन्दा कम गर्ने कुरा सुन्दा कर्णप्रिय भए पनि सजिलो नभएको बताएका छन् । अध्यक्ष गोल्छाले सजिलो तरिकाले आयात घट्ने भए पहिले नै घटिसक्ने तर्क गरे ।सरकारले विकास पूर्वाधार र उत्पादनमूलक क्षेत्रमा लगानी नगर्ने हो भनेर बजेटले लिएका लक्ष्य हासिल गर्न नसकिने उनले […]