हामीकहाँ भ्रष्टाचार नियन्त्रण र आर्थिक सुशासनको स्थिति निकै नाजुक देखिन्छ । भ्रष्टाचारविरुद्ध काम गर्ने अन्तर्राष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेसनलले अघिल्लो साता सार्वजनिक गरेको सर्वेक्षण प्रतिवेदनमा नेपालको स्थिति गत वर्षहरूमा भन्दा खासै फरक देखिएन । विगतभन्दा सुधार देखिएन । सो संस्थाले १ सय ८० देशमा गरेको सर्वेक्षणमा नेपालले १०० पूर्णांकमा जम्मा ३३ अंक प्राप्त गरेको छ । यो […]
The post कमजोर आर्थिक सुशासनकै निरन्तरता ! appeared first on राजधानी राष्ट्रिय दैनिक.