कृष्णप्रसाद गौतम

सरकारले कर्णाली राजमार्गको स्तरोन्नतिमा बेवास्ता गरेको भन्दै जुम्लाकी सांसद विनीता कठायतले गत भदौ १९ मा प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गरेकी छन् । उनले कान्तिका सेजुवाल, अम्मरबहादुर थापा, गणेश पराजुली, सोविता गौतमलगायत १३ जना सांसदको समर्थनमा प्रस्ताव दर्ता गराएकी हुन् ।