अफगानिस्तान युद्ध : सर्वसाधारण घरभित्रै बन्धक, कयौं विस्थापित

२० साउन, काठमाडौं । पछिल्लो समय चरमपन्थी संगठन तालिबान र सरकारी सेनाबीच युद्ध चर्किएसँगै अफगानिस्तानको लस्कर गाह सहरका वासिन्दा आतंकित छन् । धेरै मानिस घरभित्रै बन्धक बनेका छन्, केही मानिस ज्यान बचाउन सहर छाडेर भागेका छन् । लस्करगाहका एक स्थानीय भन्छन्, ‘शवहरु सडकमा छरप्रष्ट छन् । उनीहरु सर्वसाधारण हुन् वा तालिबानका लडाकु हुन् भन्ने हामीलाई […]