पाँच विधाका स्रष्टालाई ‘गोदावरी सम्मान’ : RajdhaniDaily.com -
RajdhaniDaily.com | चापागाउँ (ललितपुर) । गोदावरी साहित्य परिषद्ले विभिन्न पाँच विधाका स्रष्टालाई नगदसहित सम्मान गरेको छ । झरुवारासीमा शनिबार आयोजित समारोहबीच अग्रज साहित्यकार -
काठमाडौं- नेपाल खेलकुद पत्रकार मञ्चले प्रदान गर्ने पल्सर स्पोर्टस अवार्ड २०७९ का लागि विभिन्न चार विधाका शीर्ष तीनको मनोनयन सार्वजनिक गरिएको छ। वर्ष उत्कृष्ट पुरुष खेलाडी, वर्ष उत्कृष्ट महिला खेलाडी, वर्ष उत्कृष्ट यूवा खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षक तर्फ शीर्ष तीन-तीन जनाको मनोनयन सार्वजानिक गरिएको हो। वर्ष उत्कृष्ट प्रशिक्षकमा एथलेटिक्सका चन्द्रबहादुर गुरुङ, बक्सिङका दीपक महर्जन, […]
पोखरा स्पोर्टस् अवार्डमा वितरण गरिने चार विधाका समान तीन खेलाडी मनोनयनमा परेका छन् आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले बुधबार तीन–तीनजना खेलाडीको नाम सार्वजनिक गरेको हो । विश्व खेलकुद पत्रकार दिवसको अवसरमा २३ वैशाखमा...
काठमाडौं । रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल भूटानले सदाझै यस वर्षपनि विभिन्न विधाका संचारकर्मीलाई रोटरी जर्नो अवार्ड तथा विशेष सम्मान द्वारा सम्मानित एवं पुरस्कृत गरेको छ । मंगलबार काठमाडौं होटल रेडिशनमा आयोजित एक कार्यक्रममा उनीहरुलाई रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल भूटान जर्नो अवार्ड कमिटिको आयोजनामा सो अवार्ड प्रदान गरिएको हो । शिक्षा, स्वास्थ्य, वातावरण, महिला […]
The post विभिन्न विधाका संचारकर्मीलाई रोटरी जर्नो अवार्ड appeared first on राजधानी राष्ट्रिय दैनिक.
नेपाल चेम्बर अफ कमर्सले विभिन्न ८ विधाका व्यवसायीहरूलाई विभिन्न अवार्डबाट सम्मान गरेको छ । चेम्बरको ७१औँ वार्षिक साधारणसभाको अवसरमा पूर्वअध्यक्षहरूको सम्मानमा स्थापना गरिएको अवार्डबाट सम्मान गरिएको हो ।
महोत्सवको अन्तिम दिन सोमबार राष्ट्रिय सभागृहमा १४ विधाका उत्कृष्ट चलचित्रले अवार्ड प्राप्त गरेका हुन् । महोत्सवमा मोहन राई निर्देशित चलचित्र 'महानगर'ले उत्कृष्ट राष्ट्रिय फिचर फिल्मको अवार्ड प्राप्त गरेको छ ।
बज्जिका साहित्यकार रामचन्द्र महतो कुशवाहाद्वारा लिखित ३ विद्याको किताबको एक कार्यक्रमबीच विमोचन गरिएको छ ।बज्जिका समाज दर्शन गध संग्रह, बज्जिका समाज दर्पण पध संग्रह र सरकारी विधालय नाटक नामक तीन विधाका कृतिको आज गोडैता नगरपालिकाका नगर प्रमुख देवेन्द्रकुमार यादवद्वारा संयुक्त विमोचन गरिएको छ ।कृति विमोचन समारोहमा वक्ताहरूले बज्जिका भाषाको संरक्षण, सम्बद्र्धन, सम्बद्र्धन, विकास र विस्तारमा […]
काठमाडौं ः नेपाल पत्रकार महासङ्घ एशोसिएट प्रदेश समितिले विभिन्न विधाका छ पत्रकारलाई ‘सङ्कटमा सक्रिय पत्रकारिता प्रोत्साहन’ पुरस्कार प्रदान गर्ने भएको छ। समितिका महासचिव रोयल आचार्यले बिहीबार साँझ एक विज्ञप्ति जारी गरी आर्थिक, फोटो, चलचित्र, खेलकुद, राजनीतिक र कार्टुन पत्रकारितामा सक्रिय पत्रकारलाई ‘सङ्कटमा सक्रिय पत्रकारिता प्रोत्साहन’ पुरस्कार प्रदान गर्न लागेको बताए।समितिले चलचित्र पत्रकारितामा रीना मोक्तान, आर्थिक पत्रकारितामा मेनुका कार्की, खेलकुद पत्रकारिता
नेपाल पत्रकार महासङ्घ एशोसिएट प्रदेश समितिले विभिन्न विधाका छ पत्रकारलाई ‘सङ्कटमा सक्रिय पत्रकारिता प्रोत्साहन’ पुरस्कार प्रदान गर्ने भएको छ । समितिका महासचिव रोयल आचार्यले बिहीबार साँझ एक विज्ञप्ति जारी गरी आर्थिक, फोटो, चलचित्र, खेलकुद, राजनीतिक र कार्टुन पत्रकारितामा सक्रिय पत्रकारलाई ‘सङ्कटमा सक्रिय पत्रकारिता प्रोत्साहन’ पुरस्कार प्रदान गर्न लागेको बताए । समितिले चलचित्र पत्रकारितामा रीना मोक्तान, आर्थिक पत्रकारितामा मेनुका कार्की, खेलकुद पत्रकारितामा जीतबहादुर
अमिना कोषले विभिन्न विधाका श्रष्टाहरुलाई सम्मान गरेको छ । कोषद्वारा पहिलो पटक जिल्लाका नौ जना श्रष्टाहरु सम्मान भएका हुन । उनीहरुलाई दोसल्ला र प्रमाण पत्रका साथ सम्मान गरिएको हो ।...