मनाेनयन दर्ताकै दिन नेकपा (एस)ले दियाे धाेका, मोरङका दुई क्षेत्रमा गठबन्धनविरुद्ध उम्मेदवारी

विराटनगर । सिट बाँडफाँटका क्रममा भएको सहमति विपरीत नेकपा (एकीकृत समाजवादी) ले मोरङको दुईवटा निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएको छ । गठबन्धनबीच भएको सहमति अनुसार नेकपा (एस) को भागमा मोरङको क्षेत्र नम्बर १ को प्रदेशसभा (ख) र क्षेत्र नम्बर ३ को प्रदेशसभा (ख) परेको थियो । दुवै क्षेत्रमा एसले उम्मेदवारी दर्ता गराएको जनाइएक...