काठमाडौं प्लाजाको मासिक ६० लाख भाडा गुमाउँदै नेपाल ट्रस्ट

१७ असार, काठमाडौं । नेपाल ट्रष्टले कमलादीस्थित काठमाडौं प्लाजा खाली गराएपनि भाडामा लगाउन सकेको छैन । यसले गर्दा नेपाल ट्रष्टले मासिक ६० लाख रुपैयाँ आम्दानी गुमाइरहेको छ । ट्रष्टले गत वैशाख २ गते भवन खाली गराएको थियो । ट्रस्टका प्रवक्ता तुल्सीनाथ गौतमले अदालतमा काठमाडौं प्लाजाबारेको मुद्दा विचाराधीन रहेकाले भवन भाडामा लगाउन नसकिएको बताए । यो […]