नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सरकारको आर्थिक अवस्था कमजोर रहेको टिप्पणी गरेका छन् । मंगलबार भएको एक कार्यक्रममा गभर्नर अधिकारीले अर्थतन्त्रका धेरै पक्ष बलियो भए पनि सरकारको आर्थिक पक्ष कमजोर भएको बताए ।कोभिडको बेलामा राष्ट्र बैंकले दिएको सुविधाले व्यवसाय बाचेको अधिकारीको भनाइ छ । त्यतिबेला राष्ट्र बैंकले सुविधा नदिएको...