१६ साउन, काठमाडौं । यू–२० राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक मेघराज केसीले नेपाली टोलीमा अनुभवको कमीले भारतविरुद्ध फराकिलो अन्तरको हार व्यहोरेको बताएका छन् । यसमा आफ्नो गल्ती रहेको भन्दै केसीले खेलाडी र एन्फालाई दोष नदिन आग्रहसमेत गरेका छन् । भारतमा भइरहेको साफ यू–२० च्याम्पियनसिपमा आइतबार भारतसँग ८–० ले पराजित भएपछि केसीले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राखेका […]