कारोबार र सेवा क्षेत्र बिस्तार गर्न प्रयत्नशील छौँः साल्ट ट्रेडिङ

काठमाडौँ – साल्ट टे«डिङ कर्पोरेशनले लिमिटेडले कारोबार र सेवा क्षेत्र बिस्तार गर्न प्रयत्नशील रहेको जनाएको छ। बुधवार कर्पोरेशनले काठमाडौंमा स्थापनाको ६१ औं वार्षिकोत्सव मनाउँदै यस्तो बताएको हो। कर्पोरेशनले जनतालाई दैनिक उपभोग्य वस्तुहरु उपलब्ध गराउने लक्ष्य लिएर स्थापना भएको ६० वर्ष पूरा गरेको छ। कर्पोरेशनले उद्देश्य अनुसार जनतालाई सुपथ र सहज रुपमा गुणस्तरिय उपभोग्य वस्तुहरु उपलब्धतालाई […]