सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले कोरोना भाइरसका कारण उत्पन्न बिषम परिस्थितिमा सेवाग्राहीको सहजताका लागि अनलाइन्मार्फत नै बिमा दावी गर्न सकिने सेवाको सुरुवात गरेको छ ।आफू र आफ्नो परिवारको सुरक्षालाई प्राथमिकतामा राखी आवश्यक सुरक्षा कदम चाल्नुपर्ने हालको परिस्थिति एवम् आवश्यकतालाई ध्यानमा राख्दै आफ्नो सेवालाई समयानुकूल परिस्कृत गर्दै सहज तथा सर्वसुलभ गराउन कम्पनीले ‘डिजिटल सिटिजन’ अभियान अन्तर्गत अनलाइन […]