काठमाडौ १९ औं उत्कृष्ट गन्तव्य, लन्डन पहिलो

ट्रिप एडभाइजरको वार्षिक भ्रमणकर्ताहरुको छनौटको उत्कृष्ट गन्तव्यमा काठमाडौ १९ औ स्थानमा परेको छ । उत्कृष्ट २५ को सूचीमा दक्षिण एसियाबाट काठमाडौपछि भारतको जयपुर २० औं स्थानमा परेको छ । लन्डन पहिलो उत्कृष्ट गन्तव्य भएको छ । लाखौ समीक्षा र होटल, रेष्टुरा तथा आकर्षणको आधारमा ट्रिप एडभाइजरले यो सूची सार्वजनिक गरेको हो ।

सम्बन्धित सामग्री

विश्वको उत्कृष्ट शहरको सूचीमा पहिलो नम्बरमा न्यूयोर्क शहर, टपटेनमा कुनकुन?

टाइम आउट म्यागजिनले न्यूयोर्क शहरलाई विश्वको उत्कृष्ट शहरको सूचीमा राखेको छ। कहिल्यै नसुत्ने शहरले लन्डन, म्याड्रिड र केप टाउन लगायत ४९ अन्य सहरलाई उछिन्दै टाइम आउटको २०२४ को वरीयतामा शीर्ष स्थानमा आएको छ । टपटेनमा पर्न सफल अमेरिकामा यो एक मात्र शहर हो । टाइम आउटका सम्पादक ग्रेस बियर्डले सूचीमा पर्ने हरेक शहरलाई स्थानीयहरूले उच्च […]

टोटेनहम पुन: अग्रता गुमाउँदा पराजित

एजेन्सी – सिजनको उत्कृष्ट सुरुवात गरेको टोटेनहम हट्सपरले इंग्लिस प्रिमियर लिगमा पुन: एकपटक अग्रता गुमाउँदा हार बेहोरेको छ । विहीबार राती सम्पन्न लन्डन डर्बीमा टोटेनहम वेस्ट ह्यामसँग २-१ ले पराजित भयो । खेलमा क्रिस्टियन रोमेरोको गोलमा अग्रता लिएपनि टोटेनहमले दोस्रो हाफमा गोल खाएको थियो । घरेलु मैदानमा पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गरेको टोटेनहम दोस्रो हाफमा […] The post टोटेनहम पुन: अग्रता गुमाउँदा पराजित first appeared on हाम्रो खेलकुद.

भिभ एन्डरसन उत्कृष्ट फुटबलरको सूचीमा

लन्डन, (एजेन्सी) । इंग्ल्याण्डका पूर्व फुटबलर भिभ एन्डरसनलाई डेभिड बेकह्याम, लियोनेल मेसी, क्रिस्टियानो रोनाल्डो र रोनाल्डिन्हो जस्ता प्रभावशाली फुटबलरहरुको सूचीमा सामेल गरिएको छ । ब्रिटिश मिडिया फोर फोर टू ले जारी गरेको ५० प्रभावशाली फुटबलरको सूचीमा एन्डरसनलाई शीर्षस्थानमा राखिएको हो । ६५ वर्षीय पूर्व डिफेन्डरले क्लब करियरमा उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले पूर्व नटिङ्घम […]

पुजाराले हाने करिअरको उत्कृष्ट शतक

एजेन्सी – भारतीय टेस्ट क्रिकेट टोलीका प्रमुख ब्याटर चेतेश्वर पुजराले आफ्नो लिष्ट ए ले करिअरको उत्कृष्ट प्रदर्शन गरेका छन् । पुजाराले इंग्ल्यान्डको राष्ट्रिय एकदिवसिय प्रतियोगिता रोयल लन्डन कप वान डे कपमा सक्सेसबाट सर्रेविरुद्ध पुजाराले लिष्ट ए करिअरको उच्च प्रदर्शन गरेका हुन् । काउन्ट्री ग्राउन्ड होभमा टस हारेर पहिला ब्याटिङ थालेको सक्सेसले निर्धारित ५० ओभरमा ६ […]

जेसस चम्कँदा आर्सनलको लगातार जित

एजेन्सी – ब्राजिली फरवार्ड गाब्रियल जेससले उत्कृष्ट प्रदर्शन गरेपछि लन्डन क्लब आर्सनलले इंग्लिस प्रिमियर लिगमा लगातार दोस्रो जित दर्ता गरेको छ । जेससले टोलीको चार गोलमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दा आर्सनलले लेस्टर सिटीलाई ४–२ ले पराजित गर्दै नयाँ सिजनमा उत्कृष्ट सुरुवात गरेको हो । इमिरेट्स स्टेडियम लन्डनमा शनिबार राति भएको खेलमा घरेलु टोलीको जितमा जेससले […]

विश्वको ८ औं उत्कृष्ट ‘युनिभर्सिटी कलेज लन्डन’मा नेपाली प्राध्यापक

बेलायतको युनिभर्सिटी कलेज लन्डनमा नेपालीमूलका एक प्राज्ञिक व्यक्तित्वको पदोन्नति भएको छ । डा. तेजेन्द्र फेराली युनिभर्सिटी कलेज लन्डनमा शिक्षा, द्वन्द्व र शान्ति विषयको प्राध्यापक भएका हुन् । विश्वको ८ औं उत्कृष्ट उक्त विश्वविद्यालयमा प्राध्यापकको जिम्मेवारी पाउने सम्भवतः उनी बेलायतमा पहिलो नेपालीमूलका व्यक्ति हुन् । डा. फेराली अन्तर्राष्ट्रिय विद्यार्थीका रुपमा अध्ययनका लागि सन् २००७ मा लन्डन […]

फिल्म साउथ एशिया ‘लङगिङ’ उत्कृष्ट

काठमाडौं । ललितपुरको पाटनढोकास्थित यलमाया केन्द्रमा ८ वैशाखदेखि शुरू हुने वृत्तचित्र महोत्सव ‘फिल्म साउथएशिया–२०२२’ अवार्ड प्रदान गर्दै आईताबार अबेर साँझ सम्पन्न भएको छ । महोत्सबमा दक्षिण एशियाका आठै देशका ७१ वटा वृत्तचित्र प्रदर्शन गरियो । यो महोत्सबमा भारतीय वृत्तचित्र ‘लङगिङ’ उत्कृष्ट हुँदै रामबहादुर ट्रफी जित्न सफल भएको छ । साढे सात दशकअघिको लन्डन ओलम्पिकमा स्वर्ण […] The post फिल्म साउथ एशिया ‘लङगिङ’ उत्कृष्ट appeared first on राजधानी राष्ट्रिय दैनिक.

मेस्सीको उत्कृष्ट गोलमा पीएसजीको जीत

लन्डन । युइएफए च्याम्पियन्स लिगको समूह चरणको दोस्रो चरणको खेलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पिएसजीले इङ्लिस क्लब म्यानचेष्टर सिटीलाई पराजित गरेको छ । घरेलु मैदान पार्क डे प्रिन्सेसमा बुधबार बिहान सम्पन्न खेलमा लियोनल मेस्सीले पीएसजीलाई आफ्नो पहिलो गोल दिलाउँदै २–० गोलले नतिजा आफ्नो पक्षमा पारेको हो । खेलको आठौं मिनेटमा स्ट्राइकर इड्रिसा गाना गुआईले […] The post मेस्सीको उत्कृष्ट गोलमा पीएसजीको जीत appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

ओपो रेनोभेटर्स २०२१ इमर्जिङ आर्टिस्ट प्रोजेक्टका १० विजेताहरूको घोषणा

काठमाडौं । ओपोले ओपो रेनोभेटर्स २०२१ इमर्जिङ आर्टिस्ट प्रोजेक्टका १० विजेताहरूको घोषणा गरेको छ । ३ हजार ३ सय ४५ कलाकृति मध्येबाट विजेताको छनोट गरिएको ओपोले जनाएको छ । ओपोले छनोटमा परेका उत्कृष्ट कलाकृतिहरु लन्डन डिजाइन फेस्टिभल २०२१ लाई हस्तान्तरण गरिसकेको जनाएको छ । ती कलाकृतिहरु मार्फत नवोदित कलाकारका सिर्जनशील प्रतिभा प्रदर्शित गर्नुका साथै तिनको रचनात्मक महत्वकांक्षाहरुलाई गति प्रदान गर्नु कम्पनीको उद्देश्य रहेको ओपोले जनाएको छ ।ओपोले आयोजना गरेको रेनोभेटर्स कार्यक्रममा कलाकारहरुलाई प्र

विद्यार्थीका लागि लन्डन विश्वकै उत्कृष्ट सहर

विश्वविद्यालयलका विद्यार्थीका लागि बेलायती सहर लन्डन विश्वकै उत्कृष्ट भएको छ । क्यूएस उच्च शिक्षा तथ्यांक विश्लेणका अनुसार यो भन्दा पहिले यो स्थानमा मन्ट्रियल र पेरिस रहेका थिए ।