काठमाडौं : नक्कली अंगदाताबाट मिर्गौला प्रत्यारोपण गराएको आरोपमा आफ्ना डाक्टरहसितका कर्मचारी पक्राउ परेपछि चितवनस्थित पुरानो मेडिकल कलेज (कलेज अफ मेडिकल साइन्सेज) ले सो घटनामा आफ्नो गल्ती नभएको बताएको छ।
कलेजको तर्फबाट अतिरिक्त निर्देशक डा मनोहर प्रधानले विज्ञप्ती जारी गर्दै नक्कली अंगदाताबाट मिर्गौला प्रत्यारोपणमा आफ्नो क...