https://www.onlinekhabar.com/2020/06/870743

२३ जेठ, काठमाडौं । विदेशबाट उद्धार गरिएका नेपाली नागरिकहरुको व्यवस्थापनमा नेपाली सेना परिचालन भएको छ । तर, संविधानको कुन धाराअन्तरगत सेना परिचालन गरिएको भन्ने सरकारले प्रष्ट पारेको छैन । यसबारे कतिपय बहालवाला मन्त्रीहरु नै अलमलमा …