वास्तविक क्षेत्र धितोपत्र बजार प्रवेशको बाधक नियम कि नियत ?

बुक बिल्डिङ विधिबाट आउन सहजीकरण गर्दासमेत कुनै कम्पनी आउन नसक्नु वा नचाहनुले नियम र नियत दुवैमा पुनःसमीक्षा गर्न घचघच्याएको छ । विश्वमा अर्थतन्त्रको उचाइ र गहिराइ मापक धितोपत्र बजारलाई नेपालमा कहिले पनि स्वाभाविक मानिएन, यसको मुख्य कारण भनेको धितोपत्र बजारमा पर्याप्त रियल सेक्टर (वास्तविक क्षेत्र) का कम्पनीहरू सूचीकृत नहुनु अनि बैंक र बिमा क्षेत्रले ६६ […]